लर्ड मेयर अफ द सिटी अफ लन्डन काठमाडौंमा

काठमाडौं । नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्म नेपालको चारदिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिस र नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्रीले स्वागत गर्नुभयो । बेलायतमा मन्त्रिस्तरको पद … Continue reading लर्ड मेयर अफ द सिटी अफ लन्डन काठमाडौंमा